Blog

Balen Shah news update

Mayor Balen shah enjoying dashine with family

Balen shah flying kites on dashin

बालके बिरूद्ध नाराबाजी ग़लत छ।- पुर्व वडाधयक्क्षा हसिना शाख्

Balen shah -Sidewalk is for walking and the road is for vehicles

मेयेर बालेन माथी हात हाल्न महिला|Lady push Balen shah in Newroad

The team of the metropolis, which insisted on underground parking for traffic management, visited the passport department on Friday. After finding that the basement was used as a waiting room, the city police removed the chairs.

The metropolis has shown interest as the passport department is crowded with thousands of customers every day but has to rely on the street for parking. It has been found that the basement made by the department is being used as a ‘waiting room’.

The metropolis said that the structure is illegal. As it is illegal to use the area where the map has been passed for parking purposes, the metropolis has warned to remove it for the first time.

Balen Shah of the metropolis has not reached there. But the team with the Metropolitan Police is now moving the chairs placed in the waiting room in the basement.

#balen #newsupdate #metronews #balenshah #balenshah2079 #nepal #news

𝑩𝒂𝒍𝒆𝒏 𝑫𝒂𝒏𝒄𝒊𝒏𝒈 𝒊𝒏 𝑻𝒆𝒆𝒋 𝑷𝒓𝒐𝒈𝒓𝒂𝒎𝒎𝒆
Kathmandu metro mayor Balen Shah ❤️
Teej Celebrate with Staff👏

Destruction of Alfa Beta complex

Baneshwor ko Alfa Beta complex ko illegal space bhatkaudai Kathmandu Mahanagarpalika

बालेन र अल्फा बिटाका सञ्चालक बिच घम्साघम्सी

काठमाडौं महानगरापालिकाका मेयर बालेन साह आज नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडि पुगेका छन्।  मेयर बालेनले अल्फाबिटाको नक्सा खोज्दा उल्टो सञ्चालकले उनी सँग नक्सा मागेका थिए। उनले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाउँदै, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग?’ भन्दै आवेगमा आएका थिए।  अल्फाबिटाका सञ्चालकले आफूहरुले राज्यलाई कर तिरेको भन्दै व्यवसायीलाई सम्मान गर्न बालेनलाई आग्रह गरे।

अल्फा बिटाले मेयरसँग आफ्नो नक्सा मागेपछि रिसाए बालेन्द्र। #balen #balendrashah #mayor #kathmandu #nepal #goodjob #youthleader #bestwishes

Balen vs public – Newroad RB complex kathmandu mahal London Pub destruction by dozor

Suman sayami and balen youth for nation

June 8 2022 Balen Shah meets French Ambassador for Nepal, Gilles BOURBAO

Kathmandu Metro Mayor Balen Shah meets French Ambassador for Nepal, Gilles BOURBAO and says, ” We want to promote our art/culture in France. We are planning to celebrate upcoming festival” Kukur Tihar” worldwide so French people also can be part of this”. 🇳🇵❤️🇫🇷

June 8 2022 Balen meets nabil bank team

Agreement between Kathmandu Metro & Nabil Bank: Nabil Bank has announced to provide Public Toilet service in the branches of Kathmandu to support the initiation of Balen Shah & team. ❤️

June 7 2022 कति विशाल हृदय मेयर बालेन साहको ? दुई हात जोडर मागे माफी !

‘अब फोहोर उठ्नेछ ।’ यो सबैको लागि निसन्देह: खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिदा र अफ्ठ्यारोमा पारिरहदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।

तर फोहोर उठ्नु मात्रै यसको समाधान होइन । अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ । हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुदैन ।

समाधान तपाईहरुको साथबिना सम्भव हुदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन । अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।

महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु दोहोर्याउने छैन । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुन: एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ ।

यो सूचना चाँडो भन्दा चाँडो फैलाउनका लागि आफ्नो परिवार, आफन्त र साथीहरुसँग यसबारेमा कुरा गर्नुहोला । हामी सबै एकै भएर फोहोर विरुद्धको मोर्चामा बनाऔँ ।

June 6 2022 Balen solve current waste problems

Breaking News: Sisdol local Government, Kathmandu Metro & Ministry of Urban Development agrees to solve the Kathmandu’s waste & landfill site problem. Tipper carrying waste will go to Sisdol-Banchare Danda within few days if everything goes as per plan & no obstacles from some local group.

June 6 2022 Call center Starts in Kathmandu Metropolitan:

आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर सञ्चालनमा आएको छ । गुनासो तथा सोधपुछका लागि १६६००१, ०५५११ टोल फ्रि नम्बरमा खुल्ला गरेको हो ।
महानगरका प्रमुख बालेन्द्र शाह ले भने ‘महानगर के गर्दैछ जनताले सोध्न पाउनु पर्छ । सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । अहिले ५ वटाबाट थालेका छौँ ।’

June 6 2022 Balen free public toilet implemented

Notice from Kathmandu Metropolitan regarding Public Toilet: Kathmandu Metropolitan Office has asked interested Hotels, Restaurants, Banks, Business Complex, Shopping Mall, NGO-INGO offices and other business to contact Public Private partnership section of Metropolitan within 7 days if they want to officially make their toilets to be used as public toilets.
Contact: 01-4231481,4231429, 4232892

june 5 2022 budget for protecting hiti and dhungaydhara

Kathmandu Metro Mayor Balen Shah has made an announcement on the occasion of Sithi Nakha festival of Newar Community and World environment day Yesterday and says, “हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई (Indigenous knowledge) राज्यले नै अपनत्व लिनु पर्छ भन्ने हाम्रो मान्यता छ। यसैका लागि हामीले आगामी बजेटमा काठमाण्डौमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युताउनको लागि सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौँ।”

june 5 2022 cycle lane in kathmadu

Kathmandu Metro Mayor Balen Shah regarding cycle lane in Kathmandu says, “काठमाडौं महानगरपालिकामा हामी हप्ताको एकदिन साईकल डे बनाउन सक्छौं कि, त्यसको लागि डेडीकेटेड लेनहरु गर्न सक्छौं कि त्यसको लागि अध्ययन गराएर, अध्ययन नभईकन हुँदैन। त्यसको लागि इन्जिनियरिङ अध्ययन हुनुपर्छ किनभने हाम्रो बुझाई चाहिँ के हो भन्दाखेरी जुन बाटोमा गाडी हिँड्छ त्यहि संगसंगै साईकल हिँडाउन सेक्युरिटी इस्यु हुन्छ, दुर्घटना हुनसक्छ। त्यही भएर त्यसको लागि विस्तृत रुपमा अध्ययन गर्नुपर्छ। साइकल भनेको हाम्रो पेट्रोलियमको बचत पनि हो र यसले स्वस्थ पनि बनाउँछ।”

June 4 2022 balen meet kulman ghising

Wow… Mayor of Kathmandu Metro Balen Shah and NEA Head Kulman Ghising are seen together in meeting. There was a problem of coordination previously among various sectors. This is now seen getting solved with Balen’s decision of a monthly meeting every first Monday of the month where representative of different sectors like NEA, NTA, KUKL, Road Department and so on will be coordinating with Balen Shah to formulate and implement plans of development in Kathmandu. ❤️

Marknepal

Recent Posts

Unveiling the Unforeseen: The Viral Journey of ‘Nothing Except Everything’ on YouTube

In September 2023, Wesley Wang uploaded a YouTube video titled "nothing except everything," which unexpectedly…

6 months ago

Alexia Tabone  Biography,Brand Ambassador, Age, Height, Weight,Lifestyle

Alexia Tabone is a highly respected neuroscientist known for her groundbreaking research in the field…

6 months ago

Bisket jatra highlight

भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्का: जात्रा आज चैत २७ गते…

8 months ago

Viennese Jewish – The Woman Who Invented WI-FI

The Woman Who Invented WI-FI. The most beautiful woman in the world in cinema and…

10 months ago

Sadhguru Quotes in nepali

“यस क्षण” कुनै सोच होइन । यो एक मात्र वास्तविकता हो तपाईं आफूलाई अरूसँग तुलना…

10 months ago

how to check See result with marksheet

Dear SEE Students: तपाईंको नतिजाको Grading system यस्तो रहनेछ ! कुनै पनि विद्यार्थी फेल हुने…

1 year ago

This website uses cookies.