Harka Sampang vs KP oli

Former PM KP Oli in Dharan said, “कोशीको पानी धरानमा एमालेले ल्याउछ। नगरको बजेटले भ्याउदैन, मेयर छान्नेबेला आँखा देख्नु भएन ।”


In Response to this speech Dharan Mayor Harka Sampang says, “उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा… गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्ने सम्म नबुझ्ने अन्पढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा”

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *