how to check See result with marksheet
Dear SEE Students: तपाईंको नतिजाको Grading system यस्तो रहनेछ ! कुनै पनि विद्यार्थी फेल हुने छैन !! Class 11 मा पढ्न पाउनु हुनेछ ।❤️🙌___________________________
SEE Result Published भएपछि मात्र काम गर्छ है ।
हतारमा नभेटिन सक्छ अहिले नै शेयर गरी सुरक्षित गर्नहाेस् ।
SEE result-2079
आफ्नो विद्यालयको मार्क लेजर (Mark Ledger) डाउनलोड गर्न तलको लिङ्कमा जानुहोस र दिइए अनुसार entry गर्नुहोस्::
https://seeadmin.ntc.net.np/
1.Enter School Code: (स्कुलकाे काेड लगाउनुहाेस्)
2.Enter any one symbol number of your student (SEE मा सहभागी कुनै एक विद्यार्थीकाे सिम्वाेल नं. लगाउनुहाेस् )
3.Enter Date of Birth of that particular student: Date Format : YYYY-MM-DD (अब उक्त विद्यार्थीकाे जन्म मिति YYYY-MM-DD format मा लगाउनुहाेस्)
- कुनै Pblm Aaye page ma direct message गर्नुहाेस् ।
- सबैकाे जानकारीकाे लागि शेयर गराैँ साथै Result वेवसाइटमा अपलाेड भएपश्चात केही समय धैर्य गराैँ सबैले एकैपटक visit गर्दा सर्भर डाउन भइ Result नदेखाउन सक्छ ।
SEE Results Update: NEB officials are preparing for the board meeting most probably to publish the results soon, if everything goes as per plan as all the technical work has been completed.