how to check See result with marksheet

Dear SEE Students: तपाईंको नतिजाको Grading system यस्तो रहनेछ ! कुनै पनि विद्यार्थी फेल हुने छैन !! Class 11 मा पढ्न पाउनु हुनेछ ।❤️🙌___________________________
SEE Result Published भएपछि मात्र काम गर्छ है ।
हतारमा नभेटिन सक्छ अहिले नै शेयर गरी सुरक्षित गर्नहाेस् ।
SEE result-2079
आफ्नो विद्यालयको मार्क लेजर (Mark Ledger) डाउनलोड गर्न तलको लिङ्कमा जानुहोस र दिइए अनुसार entry गर्नुहोस्::
https://seeadmin.ntc.net.np/
1.Enter School Code: (स्कुलकाे काेड लगाउनुहाेस्)
2.Enter any one symbol number of your student (SEE मा सहभागी कुनै एक विद्यार्थीकाे सिम्वाेल नं. लगाउनुहाेस् )
3.Enter Date of Birth of that particular student: Date Format : YYYY-MM-DD (अब उक्त विद्यार्थीकाे जन्म मिति YYYY-MM-DD format मा लगाउनुहाेस्)

  1. कुनै Pblm Aaye page ma direct message गर्नुहाेस् ।
  2. सबैकाे जानकारीकाे लागि शेयर गराैँ साथै Result वेवसाइटमा अपलाेड भएपश्चात केही समय धैर्य गराैँ सबैले एकैपटक visit गर्दा सर्भर डाउन भइ Result नदेखाउन सक्छ ।

SEE Results Update: NEB officials are preparing for the board meeting most probably to publish the results soon, if everything goes as per plan as all the technical work has been completed.

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *