Sandeep Lamichhane Rape case

Sandeep Lamichhane Case Update: Sandeep lai case file garne underage sanga unka sathi le around 1 month agi vetaideyeko khuleko chha vane Nepal Police le Sandeep Nepal na ayeko aawstha ma Interpol ko help ma Nepal lyaune tayari ni gardai chha.

सन्दिप लामिछाने र ती किशोरी त्यो रात cctv फुटेजमा देखियो।

A rape complaint has been filed by a minor against Nepali cricket captain Sandeep Lamichhane on the day actor Paul Shah has been sentenced for two and a half years for child s*xual abuse.

Also

Xavier college seen dropping Sandeep Lamichhane advertisement poster. As Sandeep Lamichhane is the “Brand Ambassador “of Xavier International College. Due to news circulating against Sandeep in social media. Stay connected for more details

Sandeep Asking for Help: जबरजस्ती करणीको आरोप लागेपछि हाल क्यारेबियन प्रिमियर लिग खेल्ने West-Indies (Jamaica)मा रहेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले CAN सँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् ।
सन्दीपले CAN लाइ कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेर गुहार मागेका छन् ।

Breaking News: Sandeep Lamichhane बिरुद्ध भर्खरै पक्राउ पूर्जी जारी भएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

Breaking: नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भए सगै क्यानले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीपलाई निलम्बन गरेको छ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *